विराटनगर : प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश १ को पाँचदलीय गठबन्धन सरकार कमिसनतन्त्रमा फसेको आरोप लगाएका छन् । शुक्रबार आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले यस्तो आरोप लगाएका हुन् ।
प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश १ को पाँचदलीय गठबन्धन सरकार कमिसनतन्त्रमा फसेको आरोप लगाएका छन् । शुक्रबार आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारले आर्थिक वर्ष ०७९–८० का लागि ल्याएको नीति कार्यक्रमले प्रथामिकता भुलेको बताए । एमाले नेतासमेत रहेका मुख्यमन्त्री राईले पूर्ववर्ती सरकारले गरेको कामलाई वर्तमान सरकारले आफूले गरेको भन्दै जस लिन खाजेकोसमेत आरोप लगाए ।