Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भविश्वर गुरुङले लिए कोशीको उपसचिवबाट उम्मेदवारी फिर्ता



विराटनगर : नेकपा एमाले कोशी प्रदेश उपसचिव पदका उम्मेदवार भविश्वर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् ।

दुई उपसचिवका लागि चार जनाको उम्मेदवारी परेको थियोे ।

संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका थिए ।

यो पदका लागि नेताहरूले सर्वसम्मत गराउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार