Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरका उद्याेगी राउत प्रधानमन्त्रीकाे भ्रमण टाेलीमा चीन जाँदै



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा विराटनगरका प्रतिष्ठित उधोगी एवम् उधोग बाणिज्य सघं कोशीका अध्यक्ष राजेन्द्र राउतपनि जादै छन् ।
उनी उद्योगी व्यवसायीको तर्फबाट भ्रमण दलमा परेका हुन् । प्रधानमन्त्री अमेरिकाबाट सिधै चीन जाने र यताको थप टोली काठमाडौबाट भाेली चीनतर्फ जाने कार्यक्रम छ । टोलीको भेट चीनमा नै हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार