Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश: राप्रपाले भोलि आफ्ना सांसद अनुपस्थित गराउने



विराटनगर : ६ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोलिको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएको छ । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन राप्रपाले आफ्ना सांसदलाई अनुपस्थित गराउने भएको हो ।

प्रदेशसभाको भोलिको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले निर्देशन दिएको राप्रपा सांसद प्रेमराज थामसुहाङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार