Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरणप्रति आन्दोलनरत पक्षसँग वार्ता गर्छौं : मुख्यमन्त्री थापा



विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

उनले शुक्रबार वक्तव्य जारी गर्दै प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताएका छन् ।

नामाकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य भएको भन्दै उनले भनेका छन्, ‘प्रदेश सरकार यसमा दृष्ट र प्रष्ट छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार