Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बच्चाले जस्तो चकलेटमा जिद्दी गरेपछि देश, अदालत र समयले दुख पायो : उप्रेती



गणेश उप्रेती ‘शुशिल’

विराटनगर : नेकपा माओवादी कोशी प्रदेश समितिका सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् ।

सरकार गठनमा सभामुखको प्रयोग गर्न नहुने तर्क गर्दै आएका उप्रेतीले अहिलेको अवस्था आउँछ भन्ने कुरा सभामुखले हस्ताक्षर गर्दा नै थाहा भएको उनलेे बताए ।

बुझ्नेहरुले कुरो नबुझेपछि यस्तो अवस्था आएको उनलेे बताए । उनले भने, ‘बच्चा जस्तो चकलेटमा जिद्दी गरेपछि देशले, अदालतले , समयले बेकारमा दुख पायो।’

प्रतिक्रिया
सम्बन्धित समाचार