Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक



काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्तारुढ १० दलको बैठक बोलाएका छन्। सिंहरबारमा दिउँसो साढे २ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बाेलाएका हुन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार