Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बुद्धिजीवी परिषद् विराटनगरको अध्यक्षमा अमित ढकाल



विराटनगर : नेपाल बुद्धिजीवी परिषद् विराटनगर महानगर कमिटीको अध्यक्षमा अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले ढकालको नेतृत्वमा ३१ सदस्यीय महानगर कमिटी चयन गरेको हो ।

भुवन नेपाल सचिवमा निर्विरोध चयन भएका छन् भने टंक न्यौपाने उपाध्यक्ष चयन भएका छन्

<यस्तै महानगरको कोषाध्यक्षमा एसप्रसाद सुब्बा । उपसचिवमा रवि रोक्का र मुन थापा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार