Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले रतुवामाई ९ को अध्यक्षमा देवी गौतम



विराटनगर : नेकपा एमाले रतुवामाई ९ वडा कमिटीको अध्यक्षमा देवी गौतम निर्विरोध निर्वाचित भएकि छिन् ।

बिहीबार वडा पार्टी कार्यालय भौडाहमा सम्पन्न दोस्रो अधिवेशनले गौतमको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

यस्तै कमिटीको उपाध्यक्षमा दुर्गाप्रसाद गौतम, सचिवमा रिमल राई, सहसचिवमा कुलबहादुर खत्री र युवराज ढुंगेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार