Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रपति निर्वाचनमा राप्रपा सहभागी नहुने



काठमाडौं : भाेलि (बिहीबार) हुने राष्ट्रपति चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने भएकाे छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने अर्थात् तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेको हाे।

प्रतिक्रिया
सम्बन्धित समाचार