Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशको नाम कोसी राख्दा सबैको भावना समेटिन्छ : कांग्रेस



विराटनगर : नेपाली कांग्रेसले प्रदेश १ को नाम कोसी राख्न एमालेले गरेको प्रस्तावमा समर्थन जनाएको छ ।

जारी प्रदेशसभा बैठकमा बोल्दै काङ्ग्रेस प्रदेश १ का प्रदे सभाका प्रमुख सचेतक भुपेन्द्र राईले प्रदेशको नाम कोसी राख्दा सबै प्रदेशवासीको भावना समेटिने बताए ।

राईले एमालेले प्रस्ताव गरको कोसी प्रदेश बहुमतले पारित गर्नुपर्ने बताए । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्नु सांसदहरूलाई कोसी प्रदेशको प्रस्तावमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार