Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एसले प्रस्ताव गरेको किराँत-लिम्बुवान-सगरमाथा अस्वीकृत, कोसीमा मात्रै छलफल हुने



विराटनगर : प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत-लिम्बुवान-सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ ।

नेकपा एमालेले दर्ता गराएको कोसी प्रदेश बैठकले पास गरेको छ । अब छलफलपछि मतदान हुनेछ । अहिले बैठकमा कोसी नामको विषयमा छलफल सुरु भएको छ ।

यो प्रस्तावमा कांग्रेसले समर्थन जनाएको छ । छलफलपछि आजै मतदान हुनेछ र नाम पास हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार