काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ।
<पछिल्लाे राजनीतिक अवस्थाका कारण बठैक पश्चात सरकारबाट बाहिनेसम्म निर्णय हुन सक्ने पार्टीका प्रवक्ता डा. मुकुल ढकालले बताएका छन्।
त्यसअघि पार्टी सभापति रावि लामिछानेले आफ्नाे माैनताकाे अन्तिम दिन भएकाे बताएका थिए।