Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको अडान



काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो। रवि लामिछानेलाई फेरि गृहमन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए।

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार