Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासकाे मत: पक्षमा २६८, विपक्षमा २ मत



काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गरेका छन्।

काठमाडाैँकाे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सम्पन्न मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले २ सय ७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये २ सय ६८ जनाकाे मत प्राप्त गरेका छन्।

आजको बैठकमा २७० जना उपस्थित थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार