Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित



कांग्रेस कोशी प्रदेशका संंसदीय दलका नेता उद्धव थापा

विराटनगर : नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।  उनी १८ मतका साथ विजयी भएका हुन् ।

यस्तै उनका प्रतिस्पर्धि केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरेका छन् ।

प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ संसद छन् ।

दलको नेतामा निर्वाचित भएका थापा कांग्रेस प्रदेश १ का सभापति हुन् । उनी कृष्णप्रसाद सिटौला निकट हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार