काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्।
अध्यक्ष लामिछानेले उपप्रधान तथा गृहमन्त्री बन्दै पार्टीकाे नेतृत्व गर्दै सरकारमा जाने निश्चित भएकाे रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।