Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झाँक्रीलाइ हराउँदै एमालेका गाेकर्ण विष्ट विजयी



काठमाडाै । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार