Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम-१ मा महेश बस्नेतको अग्रता कायमै, पछ्याउँदै झलनाथ



विराटनगर : इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन् । उनले ८ हजार ५६ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निरन्तर पछि परेका छन्। खनालले ६ हजार ८४९ मत प्राप्त गरेका छन् । उनी एमालेका बस्नेतसँग १२ सय मतले पछि परेका छन्।

यस्तै मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ७९३ र राप्रपाका तोयानाथ शर्मा सापकोटाले ५७५ मत पाएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार