मोरङ क्षेत्र नंं १ को पहिलो १०१० मत गणनाको परिमाण जसमा (उर्लाबारी ४ न. वडाको आईतबारे (क) केन्द्र र मिक्लाजुङ गाउँपालिकाको १ न. वडाको (ख) केन्द्रको मत परिणाम
क्षेत्र नं.१ प्रतिनिधि सभा तर्फ
घनश्याम खतिवडा सुर्य २८२
डिक बहादुर लिम्बू रुख २४५
घण्टी १९३
प्रदेश सभा तर्फ १ (१)
उमकान्त गौतम सुर्य ३३९
कुसल सावा हसिया हथौडा २३१
हलो २९७
क्षेत्र नं. ४ प्रतिनिधि सभा तर्फ
अमनलाल मोदी माओवादी ३१००
विनोद ढकाल १९०६