Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्याप्सन एन प्याप्सन कोशी प्रदेश समितिले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र (फोटो फिचर)



प्याप्सन र एन प्याप्सन कोशी प्रदेश समितिले संघीय सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफ्ना मागहरू समेट्नुपर्ने भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।

प्याप्सन र एन प्याप्सन कोशी प्रदेश समितिका प्रतिनिधिहरू मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै।

कार्यक्रममा सहभागी शिक्षक तथा विद्यालय सञ्चालकहरू

ज्ञापनपत्र हस्तान्तरणपछि मुख्यमन्त्री र प्रतिनिधिहरूबीचको छलफलको झलक

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार