Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रुपन्देही ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने



काठमाडौं । निर्वाचन आयोगले रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन गर्ने भएको छ ।
निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही (३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार