Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दमकमा आधुनिक रंगशाला निर्माण हुने



काठमाडौं । झापाको दमकमा आधुनिक रंगशाला निर्माण हुने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै दमकमा आधुनिक रंगशाला निर्माण हुने बताए ।

बजेटमार्फत दमकसहित देशका विभिन्न स्थानमा खेल पूर्वाधार विस्तार गरिने उल्लेख गरिएको छ। सरकारको यो घोषणा खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार