Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा



काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी आफ्नो राजीनामा पत्र बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

लगातार जारी शिक्षक आन्दोलनकै बीच भट्टराईले पदबाट राजीनामा दिएको घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

आजै केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी रहेको र सम्भवतः सोही बैठकबाट उनको राजीनामा स्वीकृत हुने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार