Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भूमाफियालाई फाइदा दिन सरकारले भूमि अध्यादेश ल्यायो : प्रतिपक्षी दल



काठमाडौं । प्रतिपक्षी दलहरूले भूमाफिया फाइदा दिन सरकारले भूमि अध्यादेश ल्याएको आरोप लगाएका छन् । विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गरी सरकारले भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरिएको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतमा देखिएको बताए । भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्न अध्यादेश जारी गरेको उनले आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार