Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ गतेदेखि



विराटनगर । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माग ७ गतेदेखि सुरु हुने भएको छ । कोशी प्रदेश सरकारको आज (आइतबाबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको हिउँदे अधिबेशन आगामी माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले मन्त्रीपरिषद बैठकले दिउँसो २ बजे बस्ने गरि बैठक आह्वान गरिएको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार