Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेपालसहित बंगलादेश हल्लाउने भुकम्पको केन्द्रविन्दू तिब्बत, आयो ७ रेक्टरको भुकम्प



विराटनगर । आज बिहान ५ बजेर ५० मिनेटमा चीनको तिब्बतमा गएको भुकम्पको झड्का नेपाल, भारत र बंगादेशसम्म महसुश भएको छ । तिब्बतको सिंगात्से केन्द्रविन्दू भएर ७ रेक्टर स्केलको प्रारम्भीक जानकारी आएको छ । ठुलो भुकम्पको कारण क्षतिसमेत ठुलो भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार