काठमाडौं । भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।
प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्टै उनी पक्राउ परेका हुन् ।