विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीले राजिनामा दिने हुनु भएको छ ।
स्वीकृति नलिइ तिहार अघि जापान भ्रमणमा जानू भएका मन्त्री अधिकारी यो विषयमा छानविन हुने भएपछी छनविनलाई सहज बनाउन पदबाट राजीनामा दिन लाग्नु भएको हो ।
उहाँले केहीवेरमा पत्रकार सम्मेलन गर्दै राजीनामा गर्ने श्रोतले जनाएको छ ।