Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीले शुक्रबार राति एमाले र कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार