Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पेट्राेलियम पदार्थकाे मूल्य घट्याे



काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिबार रातिपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

निगमकाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। भने, डिजल र मट्टीतेलको प्रतिलिटर १-१ रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यानुसार अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ। भने, डिजल र मट्टीतेल १५२ रुपैयाँ प्रतिलिटर पर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार