Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा



काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन फेरि अस्वीकार गरेकाे छ।

बिहीबार अन्तर्वार्ताका लागि दूतावासले पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरेकाे हाे।

परराष्ट्र मन्त्रालयले दूतावासलाई भिसा नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने थियाे।

प्रतिक्रिया
सम्बन्धित समाचार