Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने



विराटनगर : नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार टुंगाे लगाएकाे छ।

एमालेले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

सत्ता गठबन्धनमा उपाध्यक्ष आफ्नाे पार्टीले पाउने सहमति भएकाे र साेहीअनुसार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे राष्ट्रियसभाकाे एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए।

तर, उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार