Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुहाङलाई शुभकामना दिँदै विल्सनले भने: ‘तपाईं भोलिको नेता हो, साहसका साथ उभिनुहोस्’



विराटनगर : नेपालका चर्चिक कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा) ले आगामी बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङलाई जितको शुभकामना दिएका छन् ।

सुुहाङसँग भेट गरेको तस्बिर सार्वजनिक गर्दै राईले लेखेका छन्, ‘प्रिय भाइ, तपाईंको भोलिको नेता हो । त्यसैले आज गर्नुभएका हरेक निर्णयहरुले भोलि नेपाली राजनीतिको संस्कारलाई आकार दिनेछ ।’

उनले सुहाङलाई साहसका साथ अघि बढ्न हौसलासमेत दिएका छन् । विल्सनले उनलाई उत्कृष्ट र दूरदर्शी कदम चाल्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार