Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

इलाम-२ मा नेकपा एसले जीतबहादुर राईलाई उम्मेदवार बनायो



विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामाी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एसले राईलाई उम्मेदवार बनाएको हो ।

राई माईजोगमाई गाउँपालिकामा २०७४ को निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै नेकपा एसले बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार