विराटनगर : कार्तिक १ गते काशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेशसभा बैठक आज दिउँसो बस्दै छ ।
बैठक आज दिउँसो १ बजे बस्दै छ ।
चौथो अधिवेशनको चौथो बैठकमा कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बस्न लागिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।