Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्की शेखर समूहमा

केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर



विराटनगर : नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हिमाल कार्की डा. शेखर कोइरालाको पक्षमा खुलेका छन् ।

उपनेताबाट राजीनामा दिएलगत्तै उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुख समक्ष पुगेका छन् ।

हिमालले साथ दिएपछि केदारको पक्षमा कांग्रेसका ९ सांसद भएका छन् । उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार