Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी : घनश्याम खतिवडाको अग्रता



विराटनगर : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार खतिवडाले १४१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी विनोद ढकालले १२१  मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार