विराटनगर । संसदीय पत्रकार मन्चले बिहिबारदेखि कोशी प्रदेशका प्रदेश सभाको ‘माननियसँग संसदीय पत्रकार’ कार्यक्रम सुरु गरेको छ ।
पहिलो श्रृखलामा नेकपा एमाले कोशी प्रदेशसभाका सचेतक रेवतीरमण भण्डारीसंग अन्तरसम्वाद गरिएको छ । कार्यक्रममा भण्डारीले संसदीय ब्यवस्थाका विविध पाटो र अनुभव सुनाएका छ्न् ।
संसद र पत्रकार बिचको सम्बन्ध प्रगाढ पार्न र अनुभव सुन्न कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष कुमार लुईटेललले बताए ।
सांसद्को राजनीतिक पृष्ठभुमि र राजनीतिक यात्रा समेत चर्चा गर्ने गरी कार्यक्रमको मोडालिट तयार गरिएको छ ।