Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशसभा बैठक सुरु



विराटनगर : मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गएिको कोशी प्रदेशसभाको बैठक सुरू भएको छ ।

अध्यक्ष मण्डलमा रहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले प्रदेशसभा बैठकको अध्यक्षता गरेका छन् ।

आजको बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार