Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारविरुद्ध परेको रिटमाथि बहस सकियो, फैसला आजै आउन सक्ने 



विराटनगर :  कोशी सरकारविरुद्ध परेका रिटको बहस सकिएको छ ।

मंगलबारदेखि पूर्ण इजलासमा सुनुवाइ भइरहेको रिटमा बहस सकिएको हो ।

यो रिटका लागि न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासबाट बहस भएको हो।

फैसला पनि आजै आउन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार