विराटनगर : उदयपुरको निर्वाचन क्षेत्र नम्बर-२ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा सिद्धिचरण राजमार्ग अन्तरगत पर्ने मिर्चैया–कटारी सडक खण्डमा बजेट विनियोजन भएको छ । रायमाझीको पहलमा उक्त सडकलाई १९ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
तराईसँगको लिंक रोडकारुपमा रहेको सडक आर्थिकक वर्ष २०८०/८१ का लागि बजेटमा समावेश भएको हो ।
यस्ते पुर्व पश्चिम राजमार्ग अन्तर्गत बस्तिपुर चोकबाट बि. पि. क्यान्सर अस्पताल हुँदै बेलसोत जोड्ने सडकमा ३ करोड, गाइघाट मुर्कुची लिम्चुङबुङ्ग हलेसी जोडने सडकमा ५० लाख र खानिटार चिसापानी निकास सम्म १ करोड रुपैयाँ विनियोजन भएको छ ।
नयाँ वैकल्पिक मानिएको सुनकोशी नदिको किनारै किनार निर्माण गर्न लागिएको घुर्मी चतरा सडकका लागि १ करोड बजेट विनियोजन भएको छ ।
सुनकोशी लिफ्टिंग खानेपानी योजना उदयपुरका लागि २ करोड ५० लाख बजेट विनियोजन भएको छ । उदयपुरका उत्तरी तथा मध्यपहाडी क्षेत्रका तीन गाउँपालिका रौतामाई, ताप्ली र लिम्चुङबुङ लक्षित वृहत सुनकोशी लिफ्टिङ खानेपानी योजना सञ्चालन भइरहेको छ ।
यस्तै लिम्चुङबुङ्गमा रहेको एभरेस्ट भ्यु टपको लागि सिढी र पार्क निर्माण, ताप्ली पोखरि संरक्षण तथा पर्यटन विकास र रौता पोखरी संरक्षणका लागि पनि आवश्यक बजेट विनियोजन भएको छ ।
हेर्नुहोस् उदयपुर क्षेत्र नम्बर २ का कुन स्थानमा कति बजेट :
सडक तर्फ:
१. मिर्चेया कटारी घुर्मी सडक सिराहा कटारी उदयपुर रु. १९ करोड ५० लाख
२. पुर्ब पश्चिम राजमार्ग बस्तिपुर चोक बाट बि. पि. क्यान्सर अस्पताल हुँदै बेलसोत जोड्ने सडक रु. ३ करोड
३. गाइघाट मुर्कुची लिम्चुङबुङ्ग हलेसी जोडने सडक रु. ५० लाख
४. घुर्मी चतरा सडक (सुनकोशी किनारै किनार) रु. १ करोड
५. खानिटार पुवारे खोला पुवारे चोक डुम्री थुम्का तेलतेले रानिबास फुलबारी चौकी भन्झ्याङ्ग नामन्ता चिसापानी निकास सम्म रु. १ करोड
६. बेतेनी माझखर्क जाते लाफागाउ कुर्लेटार सडक रु. ५ लाख
७. भगवानपुर ठाडी नेपालटार उदयपुर जोड्ने सडक रु. १० लाख
८. कटारी चित्रेनागि तिनखन्डे गौबारी बेतेनी ओख्ले डाडा इनामे नगरेदोबाटे जोड्ने सडक रु. १० लाख
९. रिस्कु सोमबारे साघुरी राई राइनी जिरो माइल सडक रु. १० लाख
१०. कटारी ओख्ले ताप्ली डाडा इनामे नगरेदोबाटे जाते लाफागाउ रसुवाघाट बाट खोटाङ जोड्ने सडक रु.१० लाख
१९. रौतामाइ वडा न. २ चौकी भन्झ्याङ्ग ओख्रेनी देखि भुट्टार सम्म सडक स्तर उन्नती रु. ५० लाख १२. कटारी ७ रिस्कु बिहिबारे देखि तपि बेलकोट सम्म बाटो स्तर उन्नती रु. ३० लाख
१३. कटारी नपा २ गरास को भित्री बाटो स्तर उन्नती रु. २५ लाख
१४. कटारी बाहुनीटार जरुवा रुन्चे सडक रु. ५ लाख
१५. कुर्लेटार सल्ले रौता डहर सडक रु. ५ लाख
१६.कटारी बेतिनी सोरुङ पाल्सिङ कुमालटार रुपटार सडक रु. ७५ लाख
१७. चकलघाट कालिखोला सहरे हुँदै उदयपुरगढी ७ जोड्ने सडक स्तर उन्नती रु. २५ लाख
पक्की पुल तर्फः
१. राइघाट पुल उदयपुर र हलेसी जोड्ने सुनकोशी नदि पुल रु. ४७ लाख
२. पौवा खोला पुल उदयपुरगढी ६ र ७ जोड्ने रु ५ लाख dpr ko लागि । ३. कटारी नपा ६ बैधनाथ खोला पुल रु. ५ लाख dpr को लागि
४. कटारी नपा ४ तित्रीबोट मरुवा खोला पुल ५ लाख dpr को लागि
५. सिन्कौले खोला पक्की पुल कटारी १२ रु. ७० लाख
६. दुधौली १४ सिमल डाडा र कटारी ४ गबुवा जोड्ने पक्की पुल dpr को लागि रु. ५ लाख
७. तावा खोला पक्की पुल रिस्कु रु. १० लाख
८. रौतामाइ २ र ३ खकिन खोला पक्कि पुल dpr को लागि
९. खारि खोला पक्कि पुल रौतामाइ २२ ३ dpr को लागि १०. पुवा खोला पक्कि पुल उदयपुरगढ़ी ६ रु. ५ लाख
११. मरुवा खोला पक्कि पुल कटारी
१२. कटारी नपा ५ सोक्ला सनिबारे देखि तीनतले पुछार जोड्ने पक्कि पुल १३. सोरुंग खोला पक्कि पुल कटारी र ताप्ली जोड्ने उदयपुर
१४. हाडी खोला आर सी सी पुल निर्माण रौतामाई ४ रु.६० लाख नया
सिचाई तर्फ :
१. खोक्सेली सिचाइ उप आयोजना कटारी २ रु. १५ लाख २. दक्षिण तावा सिचाइ योजना कटारी ५ रु. २५ लाख ३. लिम्पटार सिचाइ आयोजना कटारी ९ रु. २५ लाख
४. गिद्दबर कुलो सिचाइ योजना कटारी २ रु. ३५ लाख ५६ हजार ५. धमिले गर्धने सिचाइ योजना कटारी रु. २२ लाख ६२ हजार ६. धप्पर सिचाइ योजना कटारी रु. २२ लाख ६२ हजार
७. तिनतले बिछ कुलो सिचाइ योजना कटारी ५ १९ लाख ९२ हजार ८. चुवाबोटे कुलो सिचाइ कटारी रु. १३ लाख ५ हजार
सुरक्षित नागरिक आबास कार्यक्रमः
१. ताप्ली गा.पा. २९१ क्रमागत रु.२० लाख
२. रौतामाई गा.पा. ३४४ क्रमागत रु. २२ लाख ३. लिम्चुङबुङ्ग गा.पा. ३०१ क्रमागत रु. २१ लाख ४. उदयपुरगढी गा.पा. ३८३ क्रमागत
५. कटारी न.पा. ४४३ क्रमागत रु.
झोलुंगे पुलः
१. सोरुंग खोला झो.पु. घ्याकुले र वडा न. ९ लिम्पाटारको ढाडे जोड्ने रु. ३ लाख
२. खरिबोट ज्यामिरे खसिबास मा. बि. स्कुल सोरुंग खोला पुल तिम्नाही कमला खोला पुल बेलसोत खोला फुटबल चौर कतारी वडा न. १ रु. ३५ लाख
३. भदौरे तल्लो गोहिया पिधिबास बलान खोला गैरितार घम्पे वडा न. ७ बदहरे खोला वडा न. ७ रैतीमा वडा न. ५ दुम्रितार रिस्कु खोला वडा न. ५ सालते बैजनाथ खोला वडा न. ४ झिझारी खोला झो.पु. भुमारे बर्राबोटे मोतिटार वडा न. ६ उदयपुर गढी गा.पा. रु. २७ लाख
४. भार्ता खोला पुल्टर बाच्छंग राकुला खोला वडा न. ४ यारी खोला लाम्पते वडा न ५ यारी खोला कारबिर तित्रिबोट वडा न. २ ताप्ली गा.पा. उदयपुर सुलसुले खोला पल्टन खेत झो.पु. योजना रु. २१ लाख
५. ढाडेखेत जाब्रिटार ट्रस्ट चुवा वाट रसुवा खोला वडा न. २ तिलबारी त्रियुगा खोला वडा न. ७ पुवारे खोला गोलढ्याक वडा न. ७ र सुनकोशी बिमिरे वडा न. ३ रौतामाई गा.पा. योजना रु.१९ लाख
६. राम्चे पिप्ले झो.पु. वडा न. ३ सालाथुम्का झो.पु. वडा न. ५ मोसाका खोला बलाम्ता वडा न. ४ बासबोटे वडा न. ५ र लामटार जाते वडा न. ५ लिम्चुङबुङ्ग गा.पा. रु. १९ लाख
खानेपानि तर्फ:
१. सुनकोशी लिफ्टिंग खानेपानी योजना उदयपुर रु. २ करोड ५० लाख
२. जुके खा. पा. आयोजना उदयपुरगढी गा.पा. (पिपलबोट कटके भलायोडाडा नेपालटार बिरौटा ) उदयपुर रु. ५ लाख
३. नामेटार लाफागाउ डाडागाउ खानेपानी आयोजना रौतामाइ वडा न. १,३ र् ५ उदयपुर ४. उदयपुरगढ़ी ५ ब्रह्मचारी धारा खा. पा. योजना. रु. १५ लाख
५. ओधारे खोला खा. पा. आयोजना लिम्चुङबुङ्ग ५ जाते रु. ११ लाख् ५० हजार
६. छातांग खोला खा. पा. योजना लिम्चुङबुङ्ग रु ११ लाख ५० हजार
७. उदयपुरगढ़ी खा. पा. सु. बि. आयोजना रु. २५ लाख
८. जोगिडाडा चारपाटे खा. पा. योजना रिस्कु रु. १५ लाख
९. ठानागाउ खा.पा. योजना ताप्ली रु. १ लाख
१०. दुर्जे खा.पा. योजना. उदयपुर रु. १५ लाख
११. भालायाडाडा कोल्टे खा. पा. योजना उदयपुरगढ़ी रु. १५ लाख १२. बेलसोत खा.पा. योजना कटारी १ रु. ५ लाख
१३. भोर्ले खा.पा. योजना कटारी ५ रु. १० लाख
१४. रुपटार खा.पा. योजाना ताप्ली रु. २० लाख
१५. अधेरी खोला खा.पा. उदयपुर रु. २१ लाख
पर्यटन तर्फ :
१. एभरेस्ट भ्यु टपको लागि सिढी र पार्क निर्माण लिम्चुङबुङ्ग उदयपुर
२. ताप्ली पोखरि संरक्षण तथा पर्यटन बिकास ताप्ली २ उदयपुर
३. लिम्चुङबुङ्ग पर्यटकीय पुर्बधार उदयपुर क्रमागत
४. रौता पोखरी संरक्षण तथा बिकास उदयपुर
बन तथा बातावरण बाट नदि नियन्त्रणः
१. बलान खोला किनार संरक्षण, नया झोलुंगे पुल बलेकित्ता पिडीबास उदयपुरगढ़ी ७ पारि गाउ रु.७ लाख
२. यारी खोला सिचाई कुलो संरक्षण ताप्ली ५ तिनसय बेसी उदयपुर रु. १५ लाख
३. रेण हाभ्रेटिंग ड्याम उदयपुरगढ़ी ७ मैनाटार रु. १० लाख
४. अर्जुन डहर पोखरी संरक्षण तथा ब्यबस्थापन अधेरी उदयपुरगढ़ी ७ रु १० लाख ५. आहाल संरक्षण तथा ब्यबस्थापन लिम्चुङबुङ्ग उदयपुर रु. १० लाख
गरिबी निवारण:
१. कटारी १० सोरुंग गरिब संग बिश्वेस्वर कार्यक्रम रु.४ लाख १५ हजार
२. उदयपुर गढी गा.पा. बर्रे गरिब संग बिश्वेस्वर कार्यक्रम रु. ४ लाख १५ हजार खेलकुद तर्फ:
१. भोर्ले खेलकुद मैदान कटारी ५ रु. ४ लाख
नदि नियन्त्रण तर्फः
१. तावा, कमला, ककरु, बैझानाथ नदि नियन्त्रण उदयपुर रु. २० लाख
२. सोमबारे देखी बैझानाथ खोला सम्म गेरुवा खोलामा तटबन्धन निमार्ण कटारी रु.२० लाख
३. खैरेनी सिमलागछी बरमझिया सुरुंगखाडी सम्म नदि नियन्त्रण कटारी ५ रु. २८ लाख ४. यारी भंइयांग देखि रचने सम्म यारी खोला नदि नियन्त्रण रौतामाइ १ उदयपुर रु.३० लाख
संघीय समपुरक अनुदान :
१. कटारी न.पा. प्रशासकीय भबन रु. १ करोड २५ लाख क्रमागत
२. वडा कार्यालय भबन निर्माण योजना ( वडा न. २, ६, ८, १०, ११, १३ र १४ ) रु.५० लाख नया
३. नेपालटार – उदयपुरगढ़ी दरबार मोटर बाटो स्तर उन्नति तथा कालो पत्रे रु. १ करोड नया
४. फुस्रे पिपल भन्ज्यांग लिम्पाटार सडक स्तर उन्नति ताप्ली रु. २६ लाख क्रमागत
५. हाडी खोला आर सी सी पुल निर्माण रौतामाइ ४ रु.६० लाख नया
६. वडा न. ३ बाराहा वडा कार्यलय भबन लिम्चुनगबुंग रु. ५० लाख नया
बिशेष अनुदान मार्फत :
१. लिम्चुन्गबुंग स्वास्थ्य चौकी भबन जाते रु. ५५ लाख नया
२. श्री मा. बि. (१-१०) बुत्कु ८ कोठे भबन रु. ५० लाख नयाँ
३. रौतामाई गाउपलिका बर्थिंग सेन्टर भबन निर्माण रौता गा.पा. १ र ६ रु. १ करोड नया
४. ताप्ली गाउपालिका यारी खोला संतिजघार मोतोरेबल पुल रु. १ करोड ९ लाख
५. कतारी न.पा. स्वास्थे चौकी सुदृधिकरण कार्यक्रम (birthing center) आयोजना कटारी ८ कुरिभंज्यांग, कटारी १० सोरुंग र कटारी ११ गहुबारी रु. ७६ लाख नया
उर्जा तर्फ :
१. नाबिकरनिया उर्जा प्रबिधि जडान ( वायोग्यास/विधुतीय चुलो/सुधारिएको चुलो/ सौर्य उर्जा) कटारी नगरपालिका रु. ८ लाख
२. नाबिकरनिया उर्जा प्रबिधि जडान ( वायोग्यास/विधुतीय चुलो/सुधारिएको चुलो/ सौर्य उर्जा) ऊदयापुरगढ़ी गा.पा. रु. ८ लाख
३. नाबिकरनिया उर्जा प्रबिधि जडान ( वायोग्यास/विधुतीय चुलो/सुधारिएको चुलो/ सौर्य उर्जा) ताप्ली गाउपालिका रु.८ लाख
४. नाबिकरनिया उर्जा प्रबिधि जडान ( वायोग्यास/विधुतीय चुलो/सुधारिएको चुलो/ सौर्य
उर्जा) रौतामाई गाउपालिका रु. ८ लाख
५. नाबिकरनिया उर्जा प्रबिधि जडान ( वायोग्यास/विधुतीय चुलो/सुधारिएको चुलो / सौर्य उर्जा) लिम्चुङबुङ्ग गाउपालिका रु. ८ लाख