Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेशसभा सचिवालयले सांसदलाई दिन लागेको ल्यापटप कांग्रेसले नलिने



विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरुलाई बाँड्न लागेको ल्यापटप नेपाली कांग्रेसले नलिने भएको छ । बिहीबार प्रदेशसभामा बसेको कांग्रेस संसदीय दलको बैठकले ल्यापटप नलिने निर्णय गरेको कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले जानकारी दिए ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्याप्टप खरिद गर्न टेण्डरसमेत आव्हान गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार