Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को नाम कोसी राख्न एमालेद्वारा प्रस्ताव दर्ता 



विराटनगर : प्रदेश नम्बर १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेस भएको छ । नेकपा एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम ‘कोसी’ राख्न प्रस्ताव पेस गरेको हो ।

रामबहादुर मगरले प्रस्ताव गरेको उक्त नाममा भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार