Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नामकरणको प्रस्ताव पेस गर्न एक घण्टा समय थप



विराटनगर : प्रदेश १ को प्रदेशसभामा नामकरणको प्रस्ताव पेस गर्न एक घण्टा समय थप गरिएको छ । यसअघि प्रदेशसभा सचिवालयले १२ बजेसम्म कार्यसूची जारी गरेको थियोे ।

प्रतिक्रिया
सम्बन्धित समाचार