Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दलहरुको बैठकका कारण प्रदेश १ सभाको बैठक केही ढिला



विराटनगर : प्रदेश १ को प्रदेशसभामा नामकरणको प्रस्ताव पेस गर्ने कार्यसूची भएपनि बैठक अहिलेसम्म बैठक सुरु भएको छैन् ।

प्रदेशसभामा रहेका दलहरुको आन्तरिक बैठकका कारण केही ढिला भएको हो । नामकरणका विषयमा आफ्नो दलभित्र सहमति जुटाउन नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको संसदीय दलको बैठक बसिरहेको छ ।

बैठकका लागि प्रदेशसभा सचिवालयले ११ बजेको सूचना जारी गरेेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार