Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को प्रदेशसभा अगाडि सुरक्षा व्यवस्था कडा (तस्बिर)



विराटनगर : प्रदेश १ ले आज नाम पाउँदै छ । नामकरणको प्रस्ताव प्रदेशसभामा पेस गर्न प्रदेशसभा सचिवालयले कार्यसूची जारी गरिसकेको छ ।

नामकरणको प्रस्ताव पेस गर्ने भएसँगै प्रदेशसभा अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज बिहानै सुरक्षा संयन्त्रको बैठक बसेर सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको थियोे । नामकरणको विषय प्रदेशसभामा प्रवेश हुँदा आन्दोलन हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

तस्बिरहरू :

प्रतिक्रिया
सम्बन्धित समाचार