Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माधव नेपाललाई भेटे लगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा



काठमाडौं :  एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटे लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

यसअघि पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवावमा पुगेका थिए ।

राष्ट्रपति निर्वाचनमा आफूले उठाउने उम्मेदवारका लागि सहमति जुटाउने प्रयासमा उनी बुधबार प्रचण्ड भेट्न पुगेका हुन्।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता हुँदैछ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार