Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गौतमले पाए एमाले प्रदेश १ को इन्चार्जकाे जिम्मेवारी



काठमाडौं । नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ ।
केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई प्रदेश १ को इन्चार्ज बनाएको हो । यसअघि देवराज घिमिरे इन्चार्ज थिए । प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि उनले पार्टीको सम्पूर्ण भूमिकाबाट अलग भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार