Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा छलफल



काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच छलफल भइरहेको जारी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनीहरूबीच नयाँ गृहमन्त्री, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भइरहेको बताइएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार